Posted by: sathibhai October 14, 2009
HOUSTON TIHAR PARTY
Login in to Rate this Post:     0       ?        

साथीभाई हरु,
यो शुक्रबार HOUSTON मा बबाल डान्स पार्टी हुन लागेको छ।
तिहारको उपलक्स्यमा हुन लागेको सो पार्टीमा सबै जाना साथीभाइ हरु आ-आफ्नो ग्यास स्टेसन को काम सिध्याएर आउनु पर्छ है।
रात भर ३ बजे सम्म डान्स हुन्छ रे अनी खान| पनि बबाल। ओह माइ गड !!!
टिकेट बाट भाग्यसाली लाई लक्की ड्रा बाट IPOD पनि दिने ब्यवस्था छ रे।
त्यस कारण सब जना आउनु पर्‍यो कम्मर भाचेर नाच्नु पर्‍यो अनी भन्नु पर्‍यो----ह्याप्पी तिहार........


VENUE: MUGAL INDIAN RESTAURANT


DATE: 16TH OCTOBER, 2009


TIME: 10 P.M. TO 3 A.M.
                                               .............................SEE YOU THERE

Read Full Discussion Thread for this article