Posted by: Rahuldai October 13, 2009
चौतारी
Login in to Rate this Post:     0       ?        

रिट्ठ्या स्टाइलमा दोस्रो राउण्डको जदौका साथमा तारेमाम।


चेली, लहरे, रिट्ठे, बैरे , हर्के सप्पैलाई तारेमाम।


हसुर्ने ट्याम मा जदौ भने छु, ढ्याउ गर्दै आउने होला।


द्यौसी भैलो कार्यक्रम गरौं झिलिमिली पारेर। भट्याउने जिम्मा रिट्ठे को ।


कोरस को जिम्मा लहरे, बैरे र पुरे को ।


नाङ्लोको जिम्मा चाँही मेरो ।

Read Full Discussion Thread for this article