Posted by: ritthe October 12, 2009
चौतारी
Login in to Rate this Post:     0       ?        
हाsssssssssssssssssइ

एक्छिन सुत्न द्या भये त मार्दिनु ! करार करार हैरानै पारे असत्तिहरुले !

आफ्नो त आज नि बिदा ! अब दिन नि चिसो चिसो छ अब च्या स्या बनार टन्न लार सुरुप सुरुप पार्दै ओहो !

ल केटा हो राम्रो सँग काम गर्नु !


Read Full Discussion Thread for this article