Posted by: बैरे October 12, 2009
चौतारी
Login in to Rate this Post:     0       ?        

गूड् मर्निङ चौतारी । सान दाई ले चौतारी लाई रेवम्प गर्या रहेछन , लौ यो नी प्रगती नै भन्नु पर्ला


थुईय आज छुट्टी भन्या नी के हुनु, तर म त घरै बाट काम गरे लौ जा , पानी परी रहा बेला कहाँ काम जाने , त्यस माथि झ्याप झ्याप निद्र लागि रहा छ । आज चुट्टी भनेर अली धेरै पेलियो हिजो के थाहा छुट्टी हुन्न भनेर । 

Read Full Discussion Thread for this article