Posted by: serial October 9, 2009
चौतारी
Login in to Rate this Post:     0       ?        
हो हो ठुल्दाइ

ठुल्दाइ ब्रिलियन्ट नै हो,

ठुल्दाइ लाई घर मा राखेर बाहिर तिर टिउब लाईट बालेर खोज्न गयो भने नभेटिने खाल्को ब्रिलियन्ट

ठुल्दाइ को कुरा गरेर नि साध्य छ र - हजार जिब्रो नभएको शेश नाग ले नि गर्न सक्दैन

त्यही भएर उखान नै छ नि

ब्रिलियन्ट ठुल्दाइ को ब्रिलियन्ट कुरा एउटा कान ले सुनेर अर्को कान ले उडा
Read Full Discussion Thread for this article