Posted by: perfectionist October 9, 2009
Login in to Rate this Post:
0
?
अनी अँ साइली दि, के हो, बाल्-वाल छैन कि क्या हो? लघु-संपर्क गर्दा पनि केइ रिप्लाई आउन्न बा, के सार्हो ब्यस्त भेर बिजी भा हो कुन्नी! केलीलाई भन्न चाँही जान्नि, आफु नि? लौ जे भे पनि प्रणाम चाँही गरें! स्विकारम केरे