Posted by: perfectionist October 9, 2009
Login in to Rate this Post:
0
?
ओहो याँ त पढाई बारे कुरो हुँदै रेछ, म चाँही पढाई भनेछी ४ कोश टाढा भाग्नी परीयो, खै के गरम् गरम् पो भो त बै। हैन एस्सो कामबाट थाकेर आ त, पढाई रे, लौ भो अब!
अनी ठुलिलाई मेरो पनि मनग्गे मुरिका मुरी बधाई है त!
अरु के हुँदैछ एता, पढाई बाहेक!
केलिचा नि आ रेछ, छिन् कि गै सकिन्?
अनी ठुलिलाई मेरो पनि मनग्गे मुरिका मुरी बधाई है त!
अरु के हुँदैछ एता, पढाई बाहेक!
केलिचा नि आ रेछ, छिन् कि गै सकिन्?