Posted by: Rahuldai October 9, 2009
चौतारी
Login in to Rate this Post:     0       ?        

रिट्ठ्या स्टाइलमा दोस्रो राउण्डको जदौका साथमा तारेमाम।


केली पनि लहरे को संगतले हावा गफ गर्ने भइछ।  ठुलदाई को काम अहिले मारामार छ।


 बरु अली सघाइ दिने कि ?



मार्च मा घर जाने प्रयासमा छु, अप्रिल-मे मा पढाई सक्याउने कसरत मा छु ।


 ३ बर्ष भो काम नगरेको अब पनि गरेन भने पी एच् डि पनि साझा चौतारी मै लिन जा भन्न बेर छैन ।

Read Full Discussion Thread for this article