Posted by: serial October 9, 2009
चौतारी
Login in to Rate this Post:     0       ?        
म झुर भएर आको होइन के, तिमी अल्छि भएर आको केली

धेरै अल्छि हुनु हुँदैन ल पकार ल्याउ त चिया

त्यही भएर गेस नगर्ने भनेको मैले - सात्तो उड्यो भने मेरो बर्बाद हुन्छ

तिम्रो बानी मात्र होइन नि - सबै कुरा मन पर्छ मलाई

धेरै नाल नफुलाउ फेरी अनुहार को बनावोट बिग्रेला


तिम्रो बिस्टे दाई र रिट्ठे काकु बदमाश भएर निस्क्यो

तरुनी नआएसम्मा चौतारी नै नआउने -

बिस्टे नआको त धेरै दिन भइसक्यो - 
Read Full Discussion Thread for this article