Posted by: serial October 9, 2009
चौतारी
Login in to Rate this Post:     0       ?        
तारेमाम ठुल्दाइ

बिजी बिजी हो ठुल्दाइ - कस्तो बिजी भा त - नबिजी कहिले हुने हो त ।।



केली ले पनि हँसाउछ

अब खुशी हुँदा त त्यस्तो अनुहार रे योमासाsssss झन रिसाउदा कस्तो होला

गेस पनि नगर्ने म त ----


कन्फरेन्स त गज्जब कै चलिराछ नि मेरो ए केली केट्ली -

केट्ली तिमी सँग छ मलाई चिया खुवाउरे ल

बरु तिमी बनार ल्याउ न आज - तिम्रो हात को चिया नखा को नि एक जुग बितिसक्यो

अनी साचै तिम्रो बानी लाई त माने मैले सित्तै मा केही नदिने
Read Full Discussion Thread for this article