Posted by: keli October 9, 2009
चौतारी
Login in to Rate this Post:     0       ?        

रिसको हैन खुशी भाको,


 ल तिम्लाई था चाइना  अज्कल खुशी हुँदा तेस्ताइ अनुहार हुन्छ मेरो,  कित.... खित.... खित


 अनी के छ त राती  राती को कन्फेरेन्स कस्तो हुँदै छ ? लहरे लथुर को


 ल एक कप मिठो चिया खुवौ न


ल ल तेसो भये ठुलि लाई मेरो पनि बधाई तथा शुभकामना
अनी बधाई र शुभकामना लिएर मात्र भन्यो त भोज खोइ त
आफ्ने त सितै मा केही दिने चलन चाइना

Read Full Discussion Thread for this article