Posted by: perfectionist October 9, 2009
चौतारी
Login in to Rate this Post:     0       ?        
प्रणाम, हिजोको चौतारी मलाई गाली गर्दै सकेको रइछ, तर आज त नयाँ दिन, नयाँ उमँगका साथ सुरु गरुम भन्ने मानेको छु

आज यता अली जाडो जाडो चिसो चिसो छ, तेइ भेट तात्तातो कफ्फीको चुस्किका साथ लेखिन्दै छ। सप्पैको दिन झक्कास रहोस्, लहरे तिम्रो पनि!

बस्दै गरम केरे

जय नेपाल
Read Full Discussion Thread for this article