Posted by: perfectionist October 8, 2009
चौतारी
Login in to Rate this Post:     0       ?        
लोल प्रभो लोल, कामले तेल निकालिरा बेला एस्तो पढ्न पाइएछी त के चाइयो र, बडा मज्जा आयो, लहरेलाई लुट्नुको मज्जै बेग्लै, बरु कुरो एसरी फ्लाश गर्न नहुनी, दीप प्रभोले सिकाको मलाई त्यो चिन्न लाउन है, मैले केइ गर्या थेन। तर साची, बसन्तीको भाई रिट्ठे पो काँ गएछ त, उ सँग पनि पैसो लिनु थ्यो मेरो त, अस्ती रातो भाले लेर गा थ्यो, त्यो पैसोमा ब्याज लाउनी भे त राँगो नै आइसक्थ्यो, अझ द्या हैन बज्येले।
Read Full Discussion Thread for this article