Posted by: padokanchha October 7, 2009
चौतारी
Login in to Rate this Post:     0       ?        

चौतारी म दोस्रो चरण को झुलुक्क


चौतारीमा लहरे भेटिन्थे चौतारीमा ठुल दाई भेटिन्थे
अनी चौतारीमा रिठ्हे भेटिन्थे चौतारी मा पुरे भेटिन्थे
तर आज सबै कता तिर हो बैरे त म्यरिज तिरै बिजी होलान जस्तो छ सफल जिन्दगी बनाएपछी ।
क्रेजी पर्मात्मा ध्यान तिरै बेस्त केली चाँही कता तिर ।
हर्के को आज रिक्सा खाली छैन जस्तो छ ।
बिर्खे माहिला गन्नु पुराण मै रिठे काणा  सँग कसैलाई उडाउने चक्कर मै होलान ।
अरु त आज्काल चौतारी मा आउनै छआदिसके के बाल दियै भयो र । सबै लाई रात्रीमय तारे ।
नमरी बचेँ काल ले राखे भोली चिया खान आउँला केरे ।

Read Full Discussion Thread for this article