Posted by: ritthe October 7, 2009
चौतारी
Login in to Rate this Post:     0       ?        

हैन कस्को टिका टालो को कुरो अर्छ बैरे? बौचा को त कार्तिक १५ भन्या हैन?


साइली के छ त नयाँ नौलो? धेरै पछी लङ ट्याम !


ठुल्दाइ लाई पनि तारेमाम ! तिहार आयो चौतारी मा पनि यसो रंग रोगन त गर्नु पर्ने हो ! हर्के को रिक्सा मा हालेर सराँट चुना र गेरु ल्यार पोत्नु पर्छ चौतारी !


लहरे मेरी भातिजी कता गै त अचेल? तिमीले देख्या छौ बाओ?

Read Full Discussion Thread for this article