Posted by: Rahuldai October 7, 2009
चौतारी
Login in to Rate this Post:     0       ?        

सती ले सरापेको देश भन्दा नि खती ले धरापे को देश भने कसो होला रिट्ठे।
बाढि पहिरो, भूकम्प, दुर्घट्ना हाम्रो जस्तो कुनै पनि ब्यबस्था नभाको देशमा भैरहनु अस्वाभिबक होइन र पनि दु:खदायी छ नै ।


जिल्ला दैबी प्रकोप समितिको सदस्यको हैसियतले काम गरेको थिए। जम्मा जम्मी ४ लाख बजेट त्यो पनि ललितपुर जस्तो भिमकाय जिल्ला र अती दुर्गाम क्षेत्र भाको जिल्लामा।
आगलागी,पहिरो को क्षातिपूर्ति प्रतीघर ५ सय देखी १ हजार दिन पनि सक्दैनौ । देश चन्डालहरुको कारण कंगाल छ । के गर्ने ?


उद्दार  कार्य गर्न सेना र प्रहरी बाहेक कुनै तालिमा प्राप्त निकाय र जन शक्ती छैन । जन पनि छैन, धन पनि छैन । कुनै सिस्टम छैन र पनि देश चलेको छ । साच्ची भगवान भरोसा मा देश गुडिराख्या छ।

Read Full Discussion Thread for this article