Posted by: amricane October 7, 2009
कम्प्युटर गुरु हरु सहयोग को याचन
Login in to Rate this Post:     0       ?        
साग र सिस्नु जी मुरी मुरी धन्यवाद , अहिले लाई त तपाईं को बिचार ले धेरै काम गर्‍यो अब हेरु २-४ दिन सम्ममा के हुन्छ ।। यो समस्या आको तीन हप्ता जति भो बीच मा एक हप्ता जति हरयो । अब फेरी पल्जियो भने त्यो ल्यापटप कम्पनी म नै पठाइ दिन्छु ।
Read Full Discussion Thread for this article