Posted by: amricane October 6, 2009
कम्प्युटर गुरु हरु सहयोग को याचन
Login in to Rate this Post:     0       ?        
बल्ल बल्ल दु:ख गरेर एउटा Laptop किनियो समस्या आएर हैरान कैले Network को समस्या आउछ कैले  के को ।  अैले नयाँ समस्या आयो । अस्तिन एक दिन राती Windows Update भन्दै थो , charge पुग्छ भनेर तार निकालेर एत्तिकै छोडेको, पुगेन छ , त्यो दिन देखी हरेक पल्ट बन्द गर्ने बेला Window updating भनेर आउछ । अनी जहाँ को तेही अड्किन्छ । अनी फेरी ल्यापटप सुरु गर्न battery निकलेर राख्नु पर्छ । Best Buy भन्ने मा गको किनेको एक मैना भको छैन पैसा माग्छ के गर्ने गर्ने।
एसो सल्लाह पाये मन देखी नै आभारी हुने थिए ।
Read Full Discussion Thread for this article