Posted by: ritthe October 6, 2009
चौतारी दशैं म्यारिज सम्हारो !!
Login in to Rate this Post:     0       ?        

हाहा हा !


कस्तो बबाल लेखेको बैरे ! एकदम यथार्त ! सार्है रमाइलो लाग्यो पढेर !


>>पुरे :- ओहो ठुल्दाइ , सोमबारे  शिवमय जदौ । कता हो ठिटा हरु आउछ भन्दै टाप दिन आट्नु भको की क्या हो ?<<<


बाटोमा भेटदा नि शिवमय जदौ ?  हाहाहा 


 

Read Full Discussion Thread for this article