Posted by: syanjali October 6, 2009
Sad news of Nepali died in Car accident in Oklahoma
Login in to Rate this Post:     0       ?        
दु:खद घटना , समबेदना

हामी नेपाली हरुले कुनै पनि कार्य क्रममा जाड्  रक्सी न पीइ नहुने ? के एही नै हाम्रो सन्स्कार हो वा हाम्रा बाबु बाजेले मुख बारेका हुनाले तेस्को सट्टा भर्ना पनि हामीले भर्दै छौ ?

Read Full Discussion Thread for this article