Posted by: brandy October 6, 2009
चौतारी
Login in to Rate this Post:     0       ?        

रित्थे धेरै धेरै धन्यवाद !!!!


लहरे खाए चिया नमिथै भएनी ।।। लौ अब मर्निङ नि सक्यो अब खाना को ब्यवोस्था गर्नु पर्‍यो ।।। कती तेही फिक्का चिया खाँदै


अब काम तिर लागे !! लन्च गर्न चै  यताइ चौतारी मा औंला ..

Read Full Discussion Thread for this article