Posted by: brandy October 6, 2009
चौतारी
Login in to Rate this Post:     0       ?        

लहरे बिहान देखी निहु खोजेको को हैन के । चौतारी मा सबलाई  गूड् मर्निङ भनेर हाइ हेल्लो


गरेको अनी सओधन नि गरेको , चिया अली फिक्का छ , कुरै भएनी नि मिठो गरौ कि


भनेर ...

Read Full Discussion Thread for this article