Posted by: serial October 6, 2009
चौतारी
Login in to Rate this Post:     0       ?        

हेर यो ब्रान्डी को ताल -


चिया पकाएर ल्याउनु छ, मिठाइ ल्याउनु छ - अझै उल्तै मलाई दोष


मिठाइ भनेको होश पुर्‍यायर खाने होइन मिठो मानि मानि खाने


मलाई दोष लगाउने ब्रान्डी लाई चिया छैन है मैले बनार ल्याको - कसैले नदिनु लु जा त


बिहान बिहान देखी निहुँ खोज्ने भाकी

Read Full Discussion Thread for this article