Posted by: brandy October 6, 2009
चौतारी
Login in to Rate this Post:     0       ?        
ओहो चिया त सार्है मिठो होला जस्तो छ ।। चिया देखेर कुद्दै चौतारी पुगे।।।।अनी मिठाइ नि फर्स्ट क्लास होला कि भनी आशा छ तर लहरे चतुर छ आफुले खाएर बचेँको बासी मिठाइ त हैन।।।सब गम्ले हरु होस् पुरएर खानु फेरी जोश मा होश हरौला अनी मिठाइलाई दोश
Read Full Discussion Thread for this article