Posted by: Surjay October 6, 2009
चौतारी
Login in to Rate this Post:     0       ?        
नमस्ते गाम्लेहो।।  
मंगलबारे मंगलमय जदौ।।

ठुल्दाजुलाई तारेमाम,रिट्ठे लाई मर्निङ अनी हर्केदाजु लाई नम्सते।।  
चौतारीमा मल जल नपुगेको कुरामा सहमती जनाउदै सबै गाम्लेहरुलाई चौतारीमा हाजिर हुन हार्दिक अपिल गर्दै आजको लागि मेरो 33 शब्द एही टुङ्याउन चाहन्छु ,दन्नेबाद ,जय नेपाल!!
 

 
Read Full Discussion Thread for this article