Posted by: Rahuldai October 6, 2009
चौतारी
Login in to Rate this Post:     0       ?        

तारेमाम रिट्ठे,


असली सल्लाह दियौ , चियापान ( + चुरोस) कार्यक्रम राख्नु पर्ने नै हो ।


 कहिले कहाँ राख्ने बारे सल्लाह हुनु पर्‍यो।


लहरे अचेल चौतारी लाई वास्ता नै नगर्ने  भैसके।


सधैं चिच्याउने बक्साबाट लरकी निस्कन्छ कि भनेर बकुलाले  माछो ढुके जस्तो उतै ।


एक जना काम गर्ने खालको पुरे, लहरे सँग झगडा नगरी काम गर्न जाँगर नै न आउने उनलाई फेरी।



नास्ताको वास्ता त पुरुष संघ लाई भयो ल, चिया को चियो त महिला संघले गर्नु पर्‍यो नि ।


चेली आउन छोडे पछी महिला संघ पुरै नाराज छ।


 

Read Full Discussion Thread for this article