Posted by: Rahuldai October 6, 2009
चौतारी
Login in to Rate this Post:     0       ?        

तारेमाम गाम्लेहरु!
मंगलबारे गन्नुमय जदौ ।


चौतारी सुस्तायो गाम्लेहरु हो । मल जल गरौं ।


पाडो कान्छालाई पनि दिक्कै लागि सक्यो होला, जब जब कान्छा आउछ तब तब भान्सा सुनसान हुन्छ ।

Read Full Discussion Thread for this article