Posted by: syanjali October 5, 2009
VIN check Maayakobarima
Login in to Rate this Post:     0       ?        
See the red marks.
बर्मा गए कपाल संगै अमेरिका गए कर्म  संगै ( culture )

देश छोडेर गएको २ हप्ता पनि हुन पाएको छैन बानी बेहोरा अमेरिकि हुनै पर्ने , देश गुनाको भेस गर्नै पर्छ , बाँच्न लाई पनि समय सापेक्ष आफुलाई ढाल्नुनै पर्छ तर देखाउन लाई मात्रै हैन। बिद्यालय मा हुँदा एउटा खैरे ले बैंक मा कसैको भूइमा खसेको wallet दिएछ अनी त्यो ब्यक्तिले गोजिमा हालेर उता फर्किए छ रे , अनी त्यो खैरे ले नेपालीमा मलाई धन्यवाद पनि छैन भन्यो रे ?

तेही प्रसँग मलाई पनि लागु हुन्छ , तपाईं लाई पनि , काम सिध्धिए पछी , मतलब साध्य भए पछी पुग्यो ।

मलाई धन्यवाद पनि छैन ????????


Last edited: 06-Oct-09 10:31 AM
Read Full Discussion Thread for this article