Posted by: syanjali October 5, 2009
Why Nepali women don't wear underwear
Login in to Rate this Post:     1       ?         Liked by
कुईरेले हातले भात् खाँदैन, तैले सोचेको र बुझेको छस? कुराको को लागि यो धागो बुनेको भए , तेरै परिवार बाट सोध खोज गरेको भए तैले यो प्रश्न नै सोध्नु पर्ने अवस्था आउँदैन थियो .

तलाई उत्तर दिउ ,
महिला बर्गको लिङको ठाउमा योनी हुन्छ जो शरीर सँगइ तसिएर बसेको कुरा  तिमीलाई थाहा भएकै कुरा हो, पुरुसको जस्तो बाहिर झुन्डिएको हुँदैन अनी बेला बखत मात्तिएर बदमासी गर्छ भनी टन्काएर बाध्नु पनि परेन, भिर पाख जहाँ पायो त्यही लघु सन्का र दिर्घसन्का गर्दा फुलाली रहनु पनि परेन , तिमी जस्ता सँग घास काटन वा गाई बाख्रा चराउन गएको बेला माया पिरती मोइ पर्दा एक खात लुगा एसो फर्काइदियो सबै काम सम्पन्न , थाहा छ तिमीलाई केटा भन्दा पनि अधबैसे ले सुरुवालको नेफा धेरै लामो बनाउदछन र उनी हरु पनि कट्टु लगाउदैनन। बन जङलमा माया प्रिती लगाउन पाए तेही ठुलो नेफा ले काम दिन्छ अनी भागनु पर्ने अवस्था आए सुरुवाल लगाइ रहनु परेन । कुर बुझ्यौ ???
Read Full Discussion Thread for this article