Posted by: Nepe October 2, 2009
Namarata Shtestha commit sucide ??
Login in to Rate this Post:     0       ?        

Namrata needs from the sensible mass a compassionate brush-off for a minor bad judgment/carelessness and a passionate support for her moving on with her life and intact career.


Unfortunately, the Gorkhe misogyny looks rampant.


I would ask San to delete all threads related Namrata in Sajha. That’s a small sensible thing we can do here.


 


विवेकशिल नेपाली बन्धुहरुले यस बखतको कर्तव्य के हो भने नम्रता बहिनीको एउटा सानो त्रुटीलाई लिएर नारीविद्वेषी गोर्खेहरुले जुन हंगामा मच्चाईरहेछन् त्यसलाई लोप्पा ख्वाएर हुन्छ कि कुम उचालेर हुन्छ कि दुरुत्साहन गर्दै नम्रताको आफ्नो व्यक्तिगत र पेशागत जीवन सामान्यतापूर्वक जारी राख्‍न समर्थन गर्नु ।


नारीविद्वेषी गोर्खेहरुको हंगामालाई दुरुत्साहन गर्न यो विषयका साझाका सारा थ्रेडहरु मेटिदिन सानजीलाई अनुरोध गरौं । यो एउटा सानो सुकाम हुनेछ हाम्रो ।


 


Nepe   

Read Full Discussion Thread for this article