Posted by: Bhakte October 2, 2009
Namarata Shtestha commit sucide ??
Login in to Rate this Post:     0       ?        
सेक्स कुनै नौलो चराको नाम हो र यहाँ? कुकुर बैँसे बाहेक lai । अब उनले बिहा गरेको केटा सँग लागेर गल्ती गरिन र यो अनैतीक कुरा पनि हो । कुन प्रायोजनको लागि भिडियो खिचियो त्यो त त्यहाँ भएन तर त्यो बाहिर आयो त्यो पनि गल्ती भो । अब त्यो गल्तीको लागि उनले कुन मुल्य चुकाउने हो त्यो त समयले नै बताउछ र उनले यस कुरा बाट शिक्षा लिनु तथा नलिनु त्यो उनको कुरा हो तर एउटा केटीलाई त्यसरी घचाढी घचाढी हल्ला गराइ गराइ आत्मग्लानी बढाइ बढाइ आत्महत्या गराउनु महापाप हो । गर्छु भन्ने लाई त रोक्नु पर्ने ठाउमा हामी के गर्दै छौं ?
Read Full Discussion Thread for this article