Posted by: keli October 2, 2009
Login in to Rate this Post:
0
?
यो लहरे पनि क्याss नक्कले छ भने -
गफाडी पनि धेरै नै हो
झुठ पनि धेरै बोल्ने
यी सबै गुणले भरिएको हाम्रो लहरे बौचा
चिया ल्याउ भन्दैछु सुनेको नि नसुनेको जस्तो गर्छ - क्या छ भन्देखिन - अल्छि को पोका क
लहरे बौचा
,