Posted by: ritthe October 2, 2009
~चौतारी १५९ दशै स्पेसल्~
Login in to Rate this Post:     0       ?        

>>>आssssssssss सक्दिन म 
टिका लाको  पैसा चि अहिले सम्मा देको चाइना <<<



हन के भन्छिन यि भातिजी नानी !


टिका लाको पैसो लेर चाइना जानी भन्या? लौ न थुप्रै पो पर्छ क्यारे चाइना को टिकस काट्न लाई त ! बरु तिम्रो दक्षिणा चाँही दीइ हाल्नु पर्‍यो ! बस्न टिक्न दीनन यि भातिजी नानी ले !


लौ लेउ त तिम्रो दक्षिणा !


 



Last edited: 02-Oct-09 10:57 AM
Read Full Discussion Thread for this article