Posted by: ritthe October 1, 2009
~चौतारी १५९ दशै स्पेसल्~
Login in to Rate this Post:     0       ?        

मेरो सायरी


तिमी हुन्छ भन प्रिये
म तिम्रो लागि सफ्टवेर पनि क्र्याक गर्न सक्छु
तिमी हुन्छ भन प्रिये
म तिम्रो लागि सर्वर पनि ह्याक गर्न सक्छु
तिमी हुँदैन भन्छौ भने यदी
म आफ्नो सामान पनि प्याक गर्न सक्छु


 


 

Read Full Discussion Thread for this article