Posted by: बैरे October 1, 2009
~चौतारी १५९ दशै स्पेसल्~
Login in to Rate this Post:     0       ?        
कथा अगाडी बढाउनै पाको छैन यार , नयाँ मान्छे काम मा आको छ सिकाउदा सिकौदै केही लेख्नै भ्याको छैन ।
ब्रान्डी लाई नी तारे , लौ बसुम बसुम अनी साँची ब्रान्डी कता बाट हो कुनी ? की यो बौचा कै मुकुण्डो हो ब्रान्डी नी ? सन्कै लाग्छ
Read Full Discussion Thread for this article