Posted by: Harka_Bahadur September 30, 2009
~चौतारी १५९ दशै स्पेसल्~
Login in to Rate this Post:     0       ?        

लहरे भाई मेरो सप्पै ठीक ठाक डट कमनै छ , तिम्रो के छ खबर ? केली कती खेर आउछे लहरे तिम्लाइ थाहा छ ?


रिठ्ठे त्यो फोटो जम्मै घरमा छ एता लेर अैएन के गर्ने सरी है ।


ठुल्दाइ चार कप चिया , छ खिल्ली चुरोश सकी सके जस्तो छ ?

Read Full Discussion Thread for this article