Posted by: ritthe September 30, 2009
~चौतारी १५९ दशै स्पेसल्~
Login in to Rate this Post:     0       ?        

तिम्रो घर चाचरी तेइ पर होइन र
तिम्लाई हाम्ले चाचरी चिनेको छैन र
बाबरी फुलको बोट
आयो झम्काउदै झम्झम इस्टकोट



बुढाबारे जदौ तथा तारेमाम चौतारीका बुढाहरु (ठुल्दाइ, हर्के) लाई


हर्के हिजो बेलुका फोटो राख्छु भनेर किन नराखेको त? खोइ राख राख अहिले नेपाल को फोटो हेरेर आनन्द आउछ !


ठुल्दाइ, जाम रन्जित को पसलमा चिया पिउन?



 

Read Full Discussion Thread for this article