Posted by: Harka_Bahadur September 29, 2009
~चौतारी १५९ दशै स्पेसल्~
Login in to Rate this Post:     0       ?        

लौ है कतिले सुन्नेछन , कतिलेत खोल्नै छोडि सके होलान , ल है त ट्युन इन्टु रेडियो चौतारी ९७ दसम्लब ५ ।


आजको पहिलो कोसेली , हल्लै हल्लाको संसार , राजु लामाको गीत , नेपालमा खुब चलेको रैछ यो गीत ।  



Read Full Discussion Thread for this article