Posted by: perfectionist September 29, 2009
~चौतारी १५९ दशै स्पेसल्~
Login in to Rate this Post:     0       ?        
आफ्नै स्टाइलमा दोस्रो प्रणाम, खै के के भो अली हेर्न पा छैन तर हिजो नआका बुढा-पाकाहरुले आज टिका लगाइदिउम ल छिटो। म चाँही हुसुर्न लाको, भोक लाएर हिरिक्क भो, सप्पैले हुसुरी सक्या होला केरे भन्ने मान्या छु।

अ केलिचा, कता छौ हौ आज!??
Read Full Discussion Thread for this article