Posted by: Rahuldai September 29, 2009
~चौतारी १५९ दशै स्पेसल्~
Login in to Rate this Post:     0       ?        

रिट्ठ्या स्टाइलमा दोस्रो राउण्डको जदौका साथमा तारेमाम।


आज असं चालं अर्थात असनका रैथाने उदाय समुदायको दशमी। उदास समुदायको यो अनौठो परम्परालाई असन वारीवारीका अन्य समुदायले पनि अनुसरण गर्दै आएका छन। दशमी को दिन टिका र खड्ग यात्रा नभै आजको दिन गर्ने गर्दछन ।


 खड्ग यात्रामा पनि उदास समुदायको सबै भन्दा कान्छो सदस्य ( पास्नी गरी सकेको बालक )को अगुवाइ मा निस्कने गर्दछन । भाग्यमानी बालकको घरमा गाजाबाजा सहित टोली ले सवारि चलाऊछन र कुभिन्डो रुपी राक्षस लाई पहिलो मार हान्ने बालकको परिवार ले भोज को आयोजना गर्ने गर्दछ।


तारेमाम केली, रिट्ठे , बैरे   

Read Full Discussion Thread for this article