Posted by: ritthe September 29, 2009
~चौतारी १५९ दशै स्पेसल्~
Login in to Rate this Post:     0       ?        

केली भातिजी ले दक्षिणा माग्या रैछिन् ! अब कुरो के परो भन्देखिन चाइन्जो दक्षिणा दिनको लागि त टिको लाइदिनु परो नि पैला त ! कुरो बुझ्छौ के? अन्त्याबाट टिको लाउन को लागि आज एकादसी परो ! एकादसि को दिन टिको छुन हुँदैन क्या त ! अब भोली है त भातिजी?


लहरे बाओ, ठिकै छ मेरो ! हिजो अब अड्डा हापेर  दशै मनाउन तिर लागियो तेइ भर बेपत्ता भा' हो !


हर्के हन्तकाली ले दुई पिलेट म म मात्र के खान्थ्यो महेन्द्र बौचा का पुगेर नि ! त्यो त हाम्लाई भन्न लाज लागेर दुई पिलेट मात्र भन्या हो ! कम्तिमा ५ त बजायो होला बज्जेले !

Read Full Discussion Thread for this article