Posted by: Harka_Bahadur September 29, 2009
~चौतारी १५९ दशै स्पेसल्~
Login in to Rate this Post:     0       ?        

ए ठुल्दाइले महेन्द्र बौचाको पसलको मो मो को भाउ सोध्नु भको रैछ ।


ठ्याक्कै त मलाईनी थाहा भएन , जे होश दुई प्लेट मो मो र एउटा कोकको मैले रु ११० तिरे अब आँफै अन्दाज लगाउनु कती भो होला।


म अहिले कर्म भुमीमा दाई ।


सप्पैलाई एक्कै चोटि नमस्ते ठोके है ।


बस्दै गरम है गाम्ले हो ।

Read Full Discussion Thread for this article