Posted by: ritthe September 29, 2009
~चौतारी १५९ दशै स्पेसल्~
Login in to Rate this Post:     0       ?        

ओहो केली भातिजी नि आइछिन् !


के छ त केली भातिजी को खबर?


हो त नि हिजो त तास खेल्दै ब्यस्त अनी कसरी आउनु त चौतारीमा?


>>>आज त सब देखा परे नि टिका सकेर होला ,हिजो त सब जान धुलो भित्र थे<<<


दुलो भन्न खोज्या होला खसीको कवाब खादा खादा केली भातिजीको जिब्रो नि मोटाये जस्तो छ

Read Full Discussion Thread for this article