Posted by: Rahuldai September 29, 2009
~चौतारी १५९ दशै स्पेसल्~
Login in to Rate this Post:     0       ?        

तारेमाम हर्के, लहरे अनी पुरे ।


टिका को थकाई आझै मरेको रहेन छ ।


 
हर्के अहिले कर्मभूमी हो कि जन्मभूमिमा ?


महेन्द्र बौचा को म: म: को क्वालिटी कस्तो छ अचेल ? भाउ नि ? ५० पुगेको हुनु पर्छ । चिप्ले गुरु नि महेन्द्र बौचा को पसल को ठेगाना सोध्दै थिए, कहीं टाउको ठोकेर नि न चिनेको हो कि ?

Read Full Discussion Thread for this article