Posted by: Gautam B. September 28, 2009
एउटा प्रेमकथा
Login in to Rate this Post:     0       ?        
दीप प्रभो, धन्यबाद! हौसलाका लागि आभारी छु।

PeaceSoulजी, साझाजस्तो मञ्चमा आफ्ना रचना राख्नुको एउटै ध्येय भनेकै पाठकहरुबाट प्रतिकृया र सुझावहरु लिनु हो। आफ्नो लेखनलाई सुधार्नका लागि हरेक प्रतिकृयालाई उत्तिकै महत्व दिन्छ कुनै पनि रचनाकारले। त्यसकारण तपाईँको प्रतिकृया/सल्लाहलाई नकारात्मक रुपले लिने कुरै उठ्दैन। यसपछि कथा लेख्दा अवश्य पनि मनमा राख्नेछु।

नेपे दाइ, धन्यबाद!
------------------
म एउटा सिकारु कथाकार हुँ। केहि कथाहरु साझा र साझा ब्लगमा राखेको पनि छु। यताउता छरिएका कथाहरुलाई आफ्नै ब्लगमा संग्रहित गर्दैछु अचेल। समय हुँदा तलको लिंकमा पसेर पढ्नुहुन र प्रतिकृया र सुझावहरु दिनुहुन सबैमा हार्दिक अनूरोध गर्दछु।
- http://www.basantagautam.com/search/label/%E0%A4%95%E0%A4%A5%E0%A4%BE

Read Full Discussion Thread for this article