Posted by: serial September 28, 2009
~चौतारी १५९ दशै स्पेसल्~
Login in to Rate this Post:     0       ?        

ह्या ठुल्दाइ दक्षिणा चाहिएन मलाई ल - बरु टिका लगाइपाम


एक रुप्पे दिन्छ दक्षिणा त्यस्मा नि ठुल्दाइ चिया चिलिम ट्याक्स भनेर ७५ पैसा निकालेर जाबो बचेँको क्वाटर के काम भो त - ठुल्दाइ ले नै राख्नुस् - म्यारिज खेल्न हुन्छ -


बरु छिटो लगाइपाम टिका - अरु ठाउँ नि भ्याउनु छ मेरो

Read Full Discussion Thread for this article