Posted by: Birkhe_Maila September 28, 2009
~चौतारी १५९ दशै स्पेसल्~
Login in to Rate this Post:     0       ?        

जदौ!


लु सप्पै चौतारीका भुराभुरिलाई यो बिर्खेको जदौ! लु टिका टाँसन लइन ला'र बस।


रिट्ठे, लहरे,पुरे, हर्के, च्याङ्बा, चिप्ले, गाले लगायत सपै अल्लारे ठिटाहरु टिको लाईदिन्छु मलाई मनग्गे दख्खिना लेऊ!


सपै नानीहरु, केली, चेली नानि, ठूलि, साईँली, सान्नानी लगायत सपै नानिहरु लु मख्ख पर टिका लाईदिन्छु त दख्खिना दिन्छु!


ठुल्दाई तारेमाम्! टिका लगाईपाम्!

Last edited: 28-Sep-09 01:15 PM
Read Full Discussion Thread for this article