Posted by: serial September 28, 2009
~चौतारी १५९ दशै स्पेसल्~
Login in to Rate this Post:     0       ?        

तारेमाम् गम्ले मित्र हरु


हिजो अन्तरे दाई नि आउनु भा रेछ,


इजराल बाट पाडो कान्छो नि आउनु भा छ दसैं को लाई - स्वागत छ है पाडो कान्छो जि लाई - आउँदै गरौ - रमाइलो गर्दै गरम्ला हामी


हर्के दाई को भ्याइ नभ्याइ राइछ -


पुरे कै दिन हो त आज - बरु पुरे को झोला बोकिदिनु पर्ला आज - बिचरा लाई गाह्रो हुन्छ - मनै कोमलो छ मेरो त के गर्ने -


ठुल्दाइको राशी मा अस्ती तास खेलेर जितेको पैसो सप्पै जाने लेखेको हुनु पर्छ


गाल गुरु नि आउनु भा छ आज - नमस्कार गुरु के छ हौ -

सि.टी पनि आएछ ल - धेरै दिन पछी आयौ ल बसौ बात मारौ

 

Last edited: 28-Sep-09 09:23 AM
Read Full Discussion Thread for this article