Posted by: perfectionist September 28, 2009
~चौतारी १५९ दशै स्पेसल्~
Login in to Rate this Post:     0       ?        
लु चौतारीको सबसे कान्छो भा हुनाले, मैले त ब्याग नै भिरेर आएं, तेत्रो पैसो काँ वालेटमा हाल्नु।

ल ठुल्दाइ प्रणाम! मेरा त निधार नि ठुलै छन, ल बसें है त म। आज त बज्यै पनि आउँलान कि भन्ने मान्या छु, किरिम पाउडर घसिरा थीन केरे अघी बिहान त। साइँली दि नि आउँदै होलान केरे, १०$ भन्दा घटिको आशिर्वाद चाँही अली लिन गार्हो पर्ला है। ल आउम, टिको लाई दिउम त मलाई।
Read Full Discussion Thread for this article