Posted by: Rahuldai September 28, 2009
~चौतारी १५९ दशै स्पेसल्~
Login in to Rate this Post:     0       ?        

तारेमाम गाम्लेहरु !
बिजया दशमीमय जदौ ।
तारेमाम अन्तरे काका, तारेमाम हर्के साइला ।


हर्क्या मोज छ, हर्क्या भोज छ ।
ससुरालीको गाँसबास रोज छ ।



लौ गाम्लेहरु , नुहाइ धुवाइ गरी लाइन लागे नि भयो।


 ९ बजेर ५५ मिनेट ५१ सेकेण्ड मा फस टिका लाउने साइत परे छ । बिर्खे बा आउँदै होला, १० डलर को नोट् साट्दै थिए हिजो । खाम पनि किन्दै थिए।

Read Full Discussion Thread for this article